भोजपुरमा एक महिलाको दुवै स्तन काटियो

भोजपुरमा एक महिलाको दुवै स्तन काटियो

अज्ञात समूहले भोजपुरमा खोलामा लुगाकपडा धुन गएकी एक महिलाको दुवै स्तन काटिदिएका छन् ।

जिल्लाकाे षडानन्द नगरपालिकाकी महिलाको मकुण्डोधारी अज्ञात समूहले दुवै स्तन काटरे भागेको प्रहरी जनाएको छ ।  कपडा धोइरहेकी महिलालाई जबर्जस्ती नियन्त्रणमा लिएर स्तन काटी गम्भीर घाइते बनाएर फरार भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायब उपरीक्षक नरबहादुर सलामी मगरले बताए ।

घाइते महिलाको दिङ्लामा उपचार हुन नसकेपछि थप उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको प्रहरीले जनाएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.