मालपोत कार्यालय भक्तपुरका नासु र कार्यालय सहयोग घुससहित पक्राउ

मालपोत कार्यालय भक्तपुरका नासु र कार्यालय सहयोग घुससहित पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिसुधार तथा मालपोत कार्यालय, भक्तपुरमा कार्यरत नायब सुब्वा नारायणराज मिश्र र कार्यालय सहयोगी भाईकाजी गौतमलाई ४० हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालले सेवाग्राहीको मोही लगत कट्टी गर्नका लागि मिश्रले घुस रकम माग गरेका थिए । उनी करारमा कार्यरत गौतमलाई उक्त रकम दिन भनेर आग्रह गरेको उजुरी परेको थियो ।

साेहि सूचनाको आधारमा कार्यालय पुगेको अख्तियारको टोलीले उनिहरुलाई पक्राउ गरेकाे अख्तियार ले जनाएकाे छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.