सहकर्मीले गोली हान्दा पाँच आइटिबिपी प्रहरीको मृत्यु

सहकर्मीले गोली हान्दा पाँच आइटिबिपी प्रहरीको मृत्यु

भारतमा एउटा सुरक्षा क्याम्पभित्र गोली चल्दा  ६ जनाको मृत्यु भएको छ ।

स्थानीय प्रहरीका अनुसार छत्तिसगढकाे नारायणपुरस्थित कडेनार क्याम्पको ४५ औं बटालियनमा प्रहरी जवानले एक-अर्कालाई गोली हान्दा पाँच जना इन्डो–टिबेटियन बोर्डर प्रहरी(आइटिबिपी)को मृत्यु हुनुका साथै तीन जना घाइते भएका छन्।

एक प्रहरी जवानले गोली हानेर चार जनालाई मारेपछि उनलाई पनि गोली हानिएको प्रारम्भिक जानकारी पाइएको प्रहरी प्रमुख सुन्दर राज पीले पीटिआइलाई जानकारी दिए ।

 

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.