अवैध लागुऔषध सहित दुई पक्राउ

अवैध लागुऔषध सहित दुई पक्राउ

महानगरीय प्रहरी प्रभाग कोटेश्वरले मंगलबार बेलुकी लागुऔषध सहित २ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले काठमाण्डौ महानगरपालिका-३२ फेमली क्याफेबाट काभ्रे बनेपा बस्ने मकवानपुर हेटौडाका सुवास पराजुली र सोही ठाउँका मनिश शाहीलाई पक्राउ गरेको हाे । प्रहरीले उनिहरुकाे साथबाट लागुऔषध नाईट्राभेट १ सय ५० ट्याबलेट बरामद गरेको छ ।

घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.