नागढुङगाबाट लागुऔषध सहित एक पक्राउ

नागढुङगाबाट लागुऔषध सहित एक पक्राउ

महानगरीय प्रहरी प्रभाग नागढुङगाले लागुऔषध सहित १ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले बिहिबार धनुषाबाट काठमाण्डौ आउदै गरेको ना.७ ख.३५०८ नम्बरको यात्रुबाहक सवारी साधनलाई नागढुङगामा चेकजाँच गर्दा धनुषा सवेला-९ का आतिशु ठाकुरले लुकाई छिपाई ल्याएको अवस्थामा लागुऔषध नाईट्राभेट ५ सय १० ट्याबलेट बरामद गरेको छ ।

घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.