अज्ञात समूहद्वारा वडा कार्यालयमा आगजनी

अज्ञात समूहद्वारा वडा कार्यालयमा आगजनी

अज्ञात समूहले गए राती जाजरकोटको कुशे गाउँपालिका–६ को वडा कार्यालयमा आगजनी गरेको छ।

आगजनीबाट कागजात, कुर्सी र फर्निचर नष्ट भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएकाे छ।

आगजनी गर्नेहरुको खोजी भइरहेको प्रहरीले जनाएकाे छ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.