लागुऔषध सहित २ जना पक्राउ

लागुऔषध सहित २ जना पक्राउ

महानगरीय प्रहरी प्रभाग कोटेश्‍वरबाट खटिएको प्रहरी टोलीले लागुऔषध सहित २ जनालाई मंगलबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कास्की पोखरा घर भई काठमाण्डौ महानगरपालिका ३२ नरेफाँट बस्ने वर्ष ३० को प्रकाश गन्धर्व र सोही ठाउँ बस्ने ओखलढुंगाका गोपाल खड्का रहेका छन् । उनिहरूको साथबाट प्रहरीले १ किलो गाँजा बरामद गरेको छ ।

घटनाकाे सम्बन्धमा प्रहरीले आवश्‍यक अनुसन्धान गरिरहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.