डीएसपी सिंहलाई अख्तियारले पुर्जी काट्यो

डीएसपी सिंहलाई अख्तियारले पुर्जी काट्यो

महानगरीय प्रहरी वृत बौद्धका डीएसपी रमेशबहादुरलाई सिंहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयेगले पत्र काटेको छ ।

नागरिकता सच्याएको विषयमा आवश्यक सोधपुछका लागि महानगरीय प्रहरी कार्यलय रानीपोखरीमा पत्रचार गर्दै अख्तियारले डीएसपी सिंहलाई उपस्थित गराउन निर्देशन दिएको हो ।

सिंह यसअघि घुससहित ललितपुबाट पक्राउ परेका थिए । उनले सो विषयमा विशेष अदालतबाट सफाइ पाइसेका छन् ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.