भरुवा बन्दुक सहित २ जना पक्राउ

भरुवा बन्दुक सहित २ जना पक्राउ

प्रहरीले सुनसरीको बराहक्षेत्र नगरपालिका-३ हरिण खोला जंगलबाट भरुवा बन्दुक सहित २ जनालाई पक्राउ गरेकाे छ ।

पक्राउ पर्नेमा बराहक्षेत्रकै ३२ बर्षीय प्रेम कार्की र ४५ बर्षीय बम बहादुर मगर रहेका छन । उनिहरुलाई ईलाका प्रहरी कार्यालय महेन्द्रनगर र बन रक्षकको संयूत गस्ती टोलीले पक्राउ गरेकाे हाे ।

पक्राउ परेका दुबै जनालाई कानूनी कारवाही प्रकृया अगाढी बढाईएको छ भने अन्य थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.