भन्सार छली ल्याउदै गरेकाे अबैध समान बरामद

भन्सार छली ल्याउदै गरेकाे अबैध समान बरामद

झापाको मेचीनगर नगपालिका-६ संगिता ढ्याकबाट प्रहरीले ठुलो परिणामको अबैध समान बरामद भएको छ ।

भन्सार छली गरी अबैध रुपमा नेपालबाट भारत तर्फ सामान लैजादै गरेको भन्ने सूचनाका आधारमा आज बिहान राती २ बजे ईलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले ४ लाख ८८ हजार बराबरको ६० बोरा छगरा र ५ बोरा मटर बरामद गरेको हो ।

अबैध रुपमा बरामद भएको सामान आवश्यक कारवाहीको लागि आजै मेची भन्सार कार्यालयमा बुझाईने उक्त कार्यालयले जनाएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.