विमानस्थलबाट तीन किलो चरेशसहित एक पक्राउ

विमानस्थलबाट तीन किलो चरेशसहित एक पक्राउ

प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन किलो चरेश सहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ईलामकाे मासेवुङ गाँउपालिका १ बस्ने दिलेन्द्र योङहाङ  रहेका छन् । बुधबार दिउँसो थाई यएरलाईन्सको उडानद्धारा नेपालबाट बैंकक जान लागेका योङहाङलाई विमानस्थल सुरक्षा कार्यालयले तीन किलो चरेश सहित पक्राउ गरेको हाे ।

घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.