गोठाटारबाट १५० ग्राम सुनसहित एक जना पक्राउ

गोठाटारबाट १५० ग्राम सुनसहित एक जना पक्राउ

महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले सुनसहित १ जनालाई पक्राउ गरेकाे छ ।

पक्राउ पर्नेमा कागेश्वरी मनहरा नगरपालिका-६ मुलपानी बस्ने मकवानपुरका सन्तोष थोकर रहेका छन् । प्रहरीले सोमबार साँझ काठमाडौं गोकर्णेश्वर नगरपालिका-५ जम्बोडाँडा गोठाटार पुल नजिक बा.१ ज.१२४५ नम्बरको ट्याक्सिलाई चेकजाँच थोकरको साथबाट १५० ग्राम सुन बरामद गरेको हाे।

प्रहरीले घटना सम्बन्धमा थप आवश्यक अनुन्धानको लागी थोकरलाई भन्सार कार्यालय बुझाईएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.