अवैध लागूऔषध गाँजा बरामद

अवैध लागूऔषध गाँजा बरामद

प्रहरीले मकवानपुरकाे राक्सिराङ गाउँपालिका-४ परेवाभिरबाट सोमबार साँझ करिब ३ किलो लागूऔषध गाँजा बरामद गरेको छ ।

उक्त भिरबाट मनहरीतर्फ आइरहेका २ जनाले प्रहरी चौकी चैनपुरबाट खटिएको प्रहरीलाई देख्नासाथ झोला फाली भागेकाले झोलामा राखेको उक्त गाँजा प्रहरीले फेला पारी बरामद गरेको हो ।

उनीहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.