पेस्तोलसहित एक जना पक्राउ

पेस्तोलसहित एक जना पक्राउ

प्रहरीले स्याङ्जाकाे हरिनास गाउँपालिका-६ गैरा खोला बस्ने ३६ वर्षीय नारायण मानन्धरलाई १ थान पेस्तोल सहित मंगलबार दिउँसो पक्राउ गरेको छ ।

बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको प्रहरीले मानन्धरको घरमा उक्त पेस्तोल फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.