विप्लव समूहका विद्यार्थी अध्यक्ष पक्राउ

विप्लव समूहका विद्यार्थी अध्यक्ष पक्राउ

प्रहरीले प्रतिबन्धित नेत्र विक्रम चन्द ‘विप्लव’ समूहका सम्वद्ध विद्यार्थी संगठनका अध्यक्ष पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष चिरञ्जीवी ढकाल रहेका छन् । उनलाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले काठमाडौंको संकटा क्षेत्रबाट पक्राउ गरेको हो । प्रहरीले उनीसँगै अरु तीन जनालाई पनि पक्राउ गरेकाे छ ।

पक्राउ परेका उनिहरुमाथि थप अनुसन्धान भइरहेको महाशाखाले जनाएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.