चन्द्रागिरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध भ्रष्ट्राचार मुद्दा दायर

चन्द्रागिरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध भ्रष्ट्राचार मुद्दा दायर

चन्द्रागिरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज पौडेलविरुद्ध घुस मुद्दा दायर गरिएको छ।

आयोगले बुधबार पौडेललेमाथि १ लाख रुपैयँ बिगो कायम गरी घुस/रिसवत लिई भ्रष्ट्राचार गरेको आरोपमा विषेश अदालतमा मुद्दा दायर गरेको हो।

उनले  सूचना, सञ्चार तथा प्रसारण गर्ने प्रयोजनका लागि सम्झौता गरी बिनियोजन भएको रकम मध्येबाट  सेवाग्राहीसँग घुस माग गरेको उजुरीका आधारमा उनलाई अख्तियारले नियन्त्रणमा लिएका थियो।

एक लाख घुस  लिइसकेको अवस्थामा अख्तियारले उनलाई पक्राउ गरेको थियो।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.