लागुऔषध चरेससहित ३ जना पक्राउ

लागुऔषध चरेससहित ३ जना पक्राउ

प्रहरीले कपिलवस्तुकाे शिवराज नगरपालिका ५ रहटकोलबाट लागुऔषध चरेससहित ३ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा दाङ जिल्ला हसिपुर गाउँपालिका २ का ३१ वर्षीय रमतुलमिया, दाङ्गजिल्ला राप्तीगाउँपालिका १ लम्तिया बस्ने ४१ वर्षीय जितमानमिया र रोल्पाजिल्ला सुन छाहारी गाउँपालिका २ बस्ने ४१ वर्षीय जपीबुढा रहेका छन् ।

प्रहरीले पक्राउ परेकाको साथबाट १८ किलो ५ सय ग्राम चरस बरामद गरेको छ । पक्राउ परेका उनिहरुमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.