हातखुट्टा बाँधेर एक अधबैंसेको हत्या

हातखुट्टा बाँधेर एक अधबैंसेको हत्या

सर्लाहीमा हातखुट्टा बाँधेर एक अधवैंसेको हत्या गरिएको अवस्थामा शव फेला परेको छ ।

जिल्लाकाे रामनगर गाउँपालिका ४ बैरिया टोलका ४० वर्षीय रामजुलुम रायको दुवै खुट्टा र हात बाँधिएको अवस्थामा घरभन्दा केही दुरीमा रहेको खेतमा शव  फेला परेको प्रहरीले जनाएकाे छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.