भरतपुरमा बोरामा पोको पारेर फालिएको बेवारिसे शव फेला

भरतपुरमा बोरामा पोको पारेर फालिएको बेवारिसे शव फेला

चितवनमा बाेरामा पाेकाे पारेर फालिएकाे अवस्थामा एकजनाको शव फेला परेको छ ।

भरतपुर महानगरपालिका १० मैयाँदेवी कन्या कलेजको कम्पउण्ड नजिकै बाेरामा पाेकाे पारेर फालिएकाे अवस्थामा एउटा बेवारिसे शव फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएकाे छ ।

सडकमा हिँड्ने मानिसहरूको कुटपिटबाट मारिएको हुन सक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.