विप्लव समुहका कार्यकर्ता पक्राउ

विप्लव समुहका कार्यकर्ता पक्राउ

रौतहट प्रहरीले नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेकपाका एकजना कार्यकर्तालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चन्द्रपुर–८ बेतौनाका ३५ वर्षीय वीरेन्द्र पाश्वान रहेका छन् । विशेष सूचनाको आधारमा उनलाई गतराति ईलाका प्रहरी कार्यालय चन्द्रपुरबाट गएको टोलीले उनको घरैबाट पक्राउ गरेको हाे ।

विगतमा चलेको अपराधिक कसुरमा वारदात पश्चात् फरार रहेकाको खोजी गरिने प्रक्रिया अनुसार पाश्वान पक्राउ भै ईलाका प्रहरी कार्यालय चन्द्रपुरको नियन्त्रणमा रहेको र थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.