बारामा अमेरिकी पेस्तोलसहित २ जना पक्राउ

बारामा अमेरिकी पेस्तोलसहित २ जना पक्राउ

बारामा अमेरिकी पेस्तोलसहित २ जना पक्राउ परेका छन।

प्रदेश प्रहरी कार्यालय जनकपुर तथा बारा मातहत समेतबाट खटिएको संयुक्त प्रहरी टोलीले बारा सिम्रौनगढ नगरपालिका वडा नं ६ स्थित बिधायक होटेलमा बारा सिम्रौनगढ ४ गंगानगर बस्ने वर्ष ३५ को राजेश प्रसाद यादब र जितेन्द्र प्रसाद कुशवाहालाई हतियार सहित पक्राउ गरेको हो।

प्रहरीको उनीहरुको साथबाट म्याक्जिनसमेत बरामद गरेको छ।

यस विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.