बैदेशिक रोजगार विभागमा ठगी गर्ने पक्राउ

बैदेशिक रोजगार विभागमा ठगी गर्ने पक्राउ

श्रम तथा बैदेशिक रोजगार बिभाग ताहचलमा ठगी गर्ने तथा विचौलिया काम गर्ने ३ जना महिला सहित २९ जनालाई बुधबार महानगरीय प्रहरी परिसर काठमाडौँबाट खटिएको प्रहरी टोलिले पक्राउ गरेको छ ।
बिचौलियाहरुले सेवाग्राहीलाई सेवा लिन नदिने तथा दश गुणा भन्दा बढी रकम लिएर काम गरिदिने गरेको सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको हो ।
यस सम्बन्धमा महानगरीय प्रहरी परिसर काठमाडौँबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.