जन्मदिनमा युवती बोलाएर बलात्कार

जन्मदिनमा युवती बोलाएर बलात्कार

दिल्लीमा स्पा संचालक एक युवती बलात्कृत भएकी छिन् ।  जन्मदिनमा केटासाथीले बोलाएर बलात्कार गरेको भन्दै एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।

केटासाथीले सरप्राइज पार्टी भन्दै ती युवतीलाई बोलाएका थिए। घटनापछि दिल्ली प्रहरीले पार्टीहरुमा जानुअघि हाेसियारी अपनाउन आग्रह गरेको छ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.