गाँजासहित २ जना भारतीय महिला पक्राउ

गाँजासहित २ जना भारतीय महिला पक्राउ

क्राइमन्युज संवाददाता

गाँजासहित २ जना भारतीय महिला पक्राउ परेका छन् ।

मकवानपुर प्रहरीले ९२ किलो गाँजासहित २ जना भारतीय महिलालाई पक्राउ गरेको हो । मोतिहारी मर्धुवा बस्ने सुमित्रा देवी सहनी र रिन्की देबीलाई पक्राउ गरिएको एसपी विकाशराज खनालले जानकारी दिए।

उनीहरुले भारतीय नम्बर प्लेटको सवारी साधनमा फल्स बटम बनाइ गाँजा लैजान लागेका थिए। गाडी चालक भने फरार छ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.