जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

गैंडाकोट नगरपालिका–२ बस्ने ७ बर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन्।

सोही नगरपालिका–२ डेरा गरी बस्ने मकवानपुर चैनपुर नगरपालिका–५ का २३ बर्षीय प्रकाश प्रजालाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.