जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ 

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ 

जबरजस्ती करणी गरेको अभियोगमा ललितपुरको   बाग्मती गाउँपालिका–२ बस्ने २५ बर्षीय शेखर लामिछानेलाई प्रहरीले पक्राउ गरेको छ ।

लामिछानेले सोही ठाउँ बस्ने २१ बर्षीया महिलालाई सोही ठाउँ स्थित बासुने जंगलमा घाँस दाउरा काट्न जाने क्रममा आइतबार जबरजस्ती करणी गरेको बताइएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.