डिजे बक्सले थिचेर मृत्यु 

डिजे बक्सले थिचेर मृत्यु 

रौतहट बिन्द्रबन नगरपालिका–२ धनगढी बस्ने १८ वर्षीय सरोज रामको डिजे बक्सले थिचेर मृत्यु भएको छ ।

सोही स्थानमा रहेको मनोज राउण्ड एण्ट टेण्ट हाउसबाट सोमबार करीब ८० किलोको डिजे बक्स घर भित्र लैजाने क्रममा घरको छानोमा ठोकिन गई लड्न जाँदा डिजे बक्सले थिचेर गम्भीर घाईते भएको उनको चपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.