ठक्करबाट विद्यार्थीको मृत्यु

ठक्करबाट विद्यार्थीको मृत्यु

गाईघाट दिक्तेल सडकखण्डअन्तर्गत रौतामाई–५ स्थित कालीमाटीमा आज टिपरको ठक्करबाट एक विद्यार्थीको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय कालिका माध्यमिक विद्यालयको कक्षा ४ मा अध्ययनरत ११ वर्षीय निगम राई रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सुनकोशी नदीबाट गिटी बोकेर खोटाङतर्फ जाँदै गरेको ना ३ ख ८५७४ नं. को टिपरले सडक छेउमा खेलिरहेका बालकलाई ठक्कर दिएको थियो ।
–––

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.