मिटिङमा जान्छु भनि हिँडेका वडाअध्यक्ष मृत भेटिए

मिटिङमा जान्छु भनि हिँडेका वडाअध्यक्ष मृत भेटिए

रामेछापको उमाकुण्ड गाउँपालिका ५ का वडाअध्यक्ष ५० वर्षीय कुबेर खत्री लिखु खोला मृत अवस्थामा फेला परेका छन् ।

घरबाट मिटिङमा जान्छु भनि हिँडेका वडाअध्यक्ष खत्रीले मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

उनले प्रयोग गरेको बा१६ प ४५०७ नम्बरको मोटरसाइकल, नोटबुक, ढाका टोपी, डटपेन, घडी र मोबाइल सोही गाउँपालिका चिलाउनेस्थित लिखु खोलाको किनार भेटिएको थियो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

 

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.