यौन व्यवसायमा संलग्न रहेको अभियोगमा पक्राउ

यौन व्यवसायमा संलग्न रहेको अभियोगमा पक्राउ

यौन व्यवसायमा संलग्न रहेको अभियोगमा पोखरा लेखनाथ महानगरपालिका-६ लेकसाईडस्थित होटल योकोहामाबाट होटल संचालक, यौन व्यवसायमा सहयोग गर्ने ट्याक्सी चालक सहित ५ युवा र ७ युवतीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

उक्त होटलमा अवैधरुपमा यौन व्यवसाय संचालन भइरहेको भन्ने प्राप्त गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिई गएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ परेका मानिसहरुलाई मानव वेचविखन मुद्वामा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.