घुस लिएको अभियोगमा पक्राउ

घुस लिएको अभियोगमा पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभाग ताहाचलकासवारी चालक दामोदर रेग्मीलाई रु छ हजार घुस लिएको अभियोगमा आज कार्यालय परिसरबाटै पक्राउ गरिएको छ ।

आयोगले आजै सेक्टर वन कार्यालय, चन्द्रौटा कपिलवस्तुकासहायक वन अधिकृत ब्रह्मदेव महतोलाई रु तीन लाख घुस लिएको अभियोगमा पक्राउ गरेको छ । महतोले एक सेवाग्राहीसँग घुस लिँदालिँदै शिवराज नगरपालिका–५ बाट पक्राउ गरिएको आयोगले जनाएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.