घुस लिँदै गर्दा प्राधिकरणका प्राविधिक पक्राउ

घुस लिँदै गर्दा प्राधिकरणका प्राविधिक पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिँदै गर्दा नेपाल विद्युत् प्राधिकरणका प्राविधिक श्यामकिशोर भगतलाई आज पक्राउ गरेको छ ।

मिटरको क्षमता बढाइदिने भन्दै सेवाग्राहीसँग रु ३० हजार घुस लिँदै गर्दा आयोगको क्षेत्रीय कार्यालय हेटौँडाबाट खटिएको टोलीले कलैयाबाट उनलाई पक्राउ गरिएको आयोगको क्षेत्रीय कार्यालयका प्रमुख हुमकला पाण्डेले जानकारी दिनुभयो ।
–––

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.