सुन सहित पक्राउ

सुन सहित पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ एरियाबाट एयर अरवियनको उडान नम्बर जि ९५३९ मा आएका भारतीय नागरिक राहदानी नम्बर के ३३३२७७२१ वाहक रइज अहमदलाई मुखमा लुकाई ल्याएको १ सय १६ ग्राम काँचो सुन २ टुक्रा सहित मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

निजलाई आवश्यक कारवाहीको लागि भन्सार कार्यालयमा बुझाएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.