पेस्तोल र गोली सहित पक्राउ

पेस्तोल र गोली सहित पक्राउ

महोत्तरी, शम्सी गाउँपालिका-२ बाट भारत सितामढी झिटकैया-५ बस्ने १८ वर्षीय जितेन्द्र कुमार रायलाई  पेस्तोल १ थान, सोको गोली ३ राउण्ड  र म्याग्जिन १ थान सहित बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ  ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.