अवैधरुपमा बेचबिखन गर्न लागेको रुबी सहित पक्राउ

अवैधरुपमा बेचबिखन गर्न लागेको रुबी सहित पक्राउ

ललितपुर महानगरपालिका-४ का ४८ बर्षीय दिपक सिजापतीलाई करीब २ केजी रातो रुबीसहित आइतबार प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका-२७ लैनचौरस्थित सडकमा अवैधरुपमा रातो रुबी बेचबिखन गरिरहेको अवस्थामा दिपकलाई  प्रहरीले पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.