बिष्णुमती खोलामा बालिका मृत अवस्थामा भेटिइन्

बिष्णुमती खोलामा बालिका मृत अवस्थामा भेटिइन्

काठमाडौं महानगरपालिका २० रामघाटस्थित बिष्णुमती खोलामा बालिका मृत अवस्थामा भेटिएकी छिन् ।

हाल नाम,थर,वतन खुल्न नसकेकी अंदाजी २ वर्षीया बालिका बिहीबार खोलाले बगाई ल्याएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ।

त्यस्तै  सिन्धुपाल्चोक मेलम्ची नगरपालिका(९ ज्यामिरे बस्ने ४२ वर्षीया सरस्वती खड्का बुधबार सोही नगरपालिका(१ राकाथोकस्थित माइतीघर आएकीमा सुतेकै स्थानमा बिहीबार मृत अवस्थामा फेला परेकी छिन् । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.