घरमा कोही नभएको माैका छोपेर चाेरी

घरमा कोही नभएको माैका छोपेर चाेरी

गोकर्णेश्वर नगरपालिका-३ सुन्ताखान बस्ने किरण बिष्टको घरमा शुक्रबार कोही नभएको अबस्थामा दोस्रो तलामा रहेको दराज फुटाई नगद १ लाख ५० हजार रुपैयाँ र सुनका विभिन्न गहना समेत गरी करीव ३ लाख ४७ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।

फरार चोरहरुको खोजतलास गर्नुको साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.