घुस माग्ने कर्मचारीविरुद्ध मुद्दा

घुस माग्ने कर्मचारीविरुद्ध मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिएको अभियोगमा पक्राउ परेका नेपाल विद्युत् प्राधिकरण, भरतपुर वितरण केन्द्र, चितवनका कार्यालय सहयोगी कृष्णबहादुर सुवेदीविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

उहाँमाथि विद्युत् प्रसारण लाइन जडान गर्ने सिलसिलामा सेवाग्राहीसँग रु २० हजार घुस मागेको अभियोग छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.