भक्तपुरमा २३ वर्षीया युवती आफ्नै घर झुण्डिएर आत्महत्या गरिन

भक्तपुरमा २३ वर्षीया युवती आफ्नै घर झुण्डिएर आत्महत्या गरिन

भक्तपुरमा २३ वर्षीया युवती आफ्नै घर झुण्डिएर आत्महत्या गरेकी छिन् । भक्तपुर गहिटी बस्ने रेजिला मधिकर्मी कोठाको पंखामा झुण्डिएर आत्महत्या गरेकी हुन् ।

५ तला घरको स्टोरमा गएर उनले सल पालो लगाइ झुण्डिएको डिएसपी रेवतीमरण पोखरेलले जानकारी दिए। घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.