स्कुटरसहित हराएका बास्तोला मृतावस्थामा भेटिए

स्कुटरसहित हराएका बास्तोला मृतावस्थामा भेटिए

पोखरा महानगरपालिका–२० भलामस्थित कालीखोलामा आज एक युवकको शव फेला परेको छ ।

पोखरा– १६ दीप बस्ने २२ वर्षीय अमृत बास्तोला मृतावस्थामा भेटिएको प्रदेश प्रहरीले जनाएको छ ।

ग १० प ८५४३ नम्बरको स्कुटरसहित बुधबारदेखि उनी हराएको पारिवारिक स्रोतले जनाएको छ । यस वियषमा प्रहरीले अनुसन्धान गरिरहेको छ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.