मोबाईलको नेटवर्क खोज्दै हिँड्ने क्रममा लडेर मृत्यु

मोबाईलको नेटवर्क खोज्दै हिँड्ने क्रममा लडेर मृत्यु

 

मोबाईलमा वाईफाईको नेटवर्क खोज्दै गर्दै हिँड्ने क्रममा तेह्रथुममा बिहीबार बेलुका करिब १५ फिट तल खस्दा गम्भीर घाइते भएका म्याङलुङ्ग नगरपालिका-९ साब्ला बस्ने १८ वर्षीय महेन्द्र तामाङको मृत्यु भएको छ ।

तामाङलाई जिल्ला अस्पताल तेह्रथुम हुँदै थप उपचारको लागि धरान घोपा सुनसरीतर्फ पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.