अनुमति विना ड्रोन क्यामेरा उडाउने पक्राउ

अनुमति विना ड्रोन क्यामेरा उडाउने पक्राउ

सूर्यविनायक नगरपालिका-७ घ्याम्पेडाँडास्थित अनुमति विना ड्रोन क्यामेरा उडाउने काठमाडौं कोटेश्वर बस्ने सिराहा धनगढी नगरपालिका-२ घर भएका २४ वर्षीय सन्देश लुईटेल समेत ३ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले ड्रोन क्यामरा उडाईरहेको अबस्थामा उनीहरुलाई फेला पारी ड्रोन क्यामरा सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.