मिनी क्यासिनोमा छापा

मिनी क्यासिनोमा छापा

प्रहरीले बौद्ध स्तुपास्थित फुलबारी भन्ने ठाउँमा सञ्चालित एक मिनी क्यासिनोमा छापा मारेको छ । छापा मार्ने क्रममा प्रहरीले २३ जनालाई पक्राउ गरेको छ ।

जुवातास खेलाइरहेको छ भन्ने गोप्य सूचनाको आधारमा छापा मार्दा ७ लाख १९ हजार ८२० रुपैयाँ बरामद गरिएको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.