२ लाख ३८ हजार ठगी गर्ने पक्राउ

२ लाख ३८ हजार ठगी गर्ने पक्राउ

काठमाडौं महानगरपालिका-२६ गोंगबु चोकबाट रोल्पा परिवर्तन गाउँपालिका-६ घर भएका १९ वर्षीय मनप्रसाद बुढा र सोही ठाउँ घर भएका २२ वर्षीय लोकेन्द्र बुढामगरको २ लाख ३८ हजार रुपैयाँ शुक्रबार बिहान  ठगी भएको छ ।

बिरामीको उपचारको लागि पैसा लिएर शिक्षण अस्पताल महाराजगंज जाने क्रममा हाल अल्फाबेट नखुलेको ३८१५ नम्बरको स्कुटरमा सवार अपरिचित व्यक्तिले तपाइको अंकलले मलाई छिट्टै पैसा लिई आउनु भन्नुभएको छ मलाई पैसा दिनु भनी उनीहरुको साथबाट उक्त नगद लिए फरार भएको बताइएको छ ।

फरार व्यक्तिहरुको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.