रूमालमा सुन छ भन्दै ४६ हजा नगद ठगी गरी फरार

रूमालमा सुन छ भन्दै ४६ हजा नगद ठगी गरी फरार

काठमाडौं महानगरपालिका-२२ वीर अस्पताल अगाडि सडक छेउबाट सोमबार दिउँसो नुवाकोट नर्जा गाउँपालिका-२ बस्ने ४० वर्षीय पुरुषको नगद ४६ हजार रुपैयाँ ठगी भएको छ ।

अपरीचित व्यक्तिहरूले ललाईफकाई रूमालमा सुन छ भनि ढुंगामा पहेलो कागज बेरी निज पीडितको साथमा रहेको उक्त नगद ठगी गरी फरार भएको बताइएको छ ।

फरार व्यक्तिहरुको तीव्र खोजी गर्नुको साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.