एक मुखे रुद्राक्ष देखाउदै ठगी गरेको आरोपमा एक पक्राउ

एक मुखे रुद्राक्ष देखाउदै ठगी गरेको आरोपमा एक पक्राउ

इलाका प्रहरी कार्यलय इटहरीले विभिन्न व्यक्तिहरुलाई एक मुखे रुद्राक्ष देखाउदै बेच्दै ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा इटहरी ८ का २५ बर्षिय सदा भुषेन मिया रहेका छन् । प्रहरीले मियाकाे साथबाट एक मुखे रुद्राक्ष र हनुमाने पैसा बरामद गरेकाे छ ।

मियालाई अनुसन्धन्धानको लागि प्रहरी कार्यलय इटहरीमा राखिएको प्रहरीले जनाएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.