ठगेको अभियोगमा पक्राउ

ठगेको अभियोगमा पक्राउ

सुनसरी, गढी गाउँपालिका–२ का मुस्ताक मियाँलाई सर्वसाधारणबाट रकम असुल गरिरहेको अभियोगमा प्रहरीले आज पक्राउ गरेको छ ।

मियालाई सोही स्थानमा इन्द्रावास वस्ती कार्यक्रमअन्तर्गत घर निर्माण योजना अघि बढाउने बताउँदै ४२ जनासँग प्रतिपरिवार रु पाँच हजारका दरले रु दुई लाख १० हजार असुल गरिसकेको अवस्थामा पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमोरियाले जानकारी दिए ।

उक्त कार्यमा अन्य व्यक्ति पनि संलग्न रहे नरहेको छानवीन भइरहेको जनाइएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.