नक्कली सुन देखाई २८ लाख ठगी गर्ने पक्राउ

नक्कली सुन देखाई २८ लाख ठगी गर्ने पक्राउ

क्राइमन्युज संवाददाता

नक्कली सुन देखाई २८ लाख ठगी गरेको आरोपमा २ जना पक्राउ परेका छन् ।

रामेछाप दोरम्वा वडा नं  ७ हाल जि भक्तपुर सल्लाघारी वस्ने वर्ष ३० को अजय तामाङ र वर्ष २५ को विष्णू मोक्तान पक्राउ परेका हुन् ।\

झापा घर वताउने कर्ण लिम्वु हाल फरार छन्। उनीहरुले नागर्जुन नगरपालिका वडा न ६ सेतो गुम्बा जाने बाटोमा राजेन्द्र थापालाई झुक्याएर ठगेका थिए।
१ केजी सुनजस्तो देखिने धातुलाई सुन हो भनि भ्रममा पारी विश्वास दिई सस्तोमा दिन्छु भनि २८ लाख ६० हजारमा बेचेर उनीहरु फरार भएका थिए।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.