३ डिएसपीको सरुवा, चपुरमा कुमोध ढुंगेल

३ डिएसपीको सरुवा, चपुरमा कुमोध ढुंगेल

प्रहरी प्रधान कार्यालयले ३ जना डिएसपीको सरुवा गरेको छ।

रुपन्देही जिल्ला प्रहरी कार्यालयमा रहेका डिएसपी कुमोध ढुंगेललाई इप्रका चन्द्रनिगाहपुर, धर्म भण्डारीलाई रुपन्देही जिल्ला प्रहरी कार्यालय र श्याम खत्रीलाई जाजरकोटमा सरुवा गरिएको छ। भण्डारी पहिला पनि रुपन्देहीमा नै कार्यरत थिए। मिसन गएर आएपछि उनको त्यहाँ पोष्टिङ्ग भएको हो।

चन्द्रनिगाहपुरमा सरुवा गरिएका ढुंगेल अपराध अनुसन्धानमा निकै दख्खल मानिन्छन् । उनको कार्यालयमा मनोज पुन लगायत केहीको इन्काउन्टरसमेत भएको थियो।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.