एसपी नरेन्द्र उप्रेतिद्वारा राजीनामा

एसपी नरेन्द्र उप्रेतिद्वारा राजीनामा

एसपीलाई एसएसपीमा बढुवा सिफारिससँगै एसपी नरेन्द्र उप्रेतिले राजीनामा दिएका छन् ।

उप्रेतिले प्रहरी प्रधान कार्यालयमा राजीनामा पत्र बुझाएका छन् ।

आफुभन्दा कनिष्ठलाई बढुवा गरेको भन्दै उनले आपत्ति  जनाए । म बढुवामा योग्य भइनँ, उप्रेतिले भने, नैतिकताको आधारमा म पदमा कसरी बसुँ । बढुवामा नपरेपछि आफ्नो भविष्य नै अन्धकारमा धकेलिएको उप्रेतिले  बताए ।

उप्रेति भन्दा दीपक थापा, भीम ढकाल, टेकप्रसाद तामाङ जुनियर प्रहरी अधिकृत हुन् ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.